FAQs Complain Problems

नगर कार्यपालिकाको बैठक स्थगित (CANCEL) भएको व्यहोरा जानकारी गराइन्छ ।

श्री नगर प्रमुख ज्यू, श्री नगर उप प्रमुख ज्यू, श्री वडा अध्यक्ष ज्यू सबै, श्री कार्यपालिका सदस्य ज्यू सबै ।

यहि मिति २०७५/१२/०९ गते हुने भनेको नगर कार्यपालिकाको बैठक स्थगित (CANCEL) भएको व्यहोरा जानकारी गराइन्छ । स्वर्गद्वारी नगरपालिकाको कार्यालय ।

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?