FAQs Complain Problems

स्वर्गद्वारी नगरपालिकाले आफ्नो वडाको फोहर व्यवस्थापन गर्दै

मिति २०७५/०२/२२ गते देखि आफ्नो वडा को फोहर व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले फोहर उठाउनको लागी आइतबार र बिहिबार गाडी परिचालन गर्ने भएको छ । फोहर बाट हुने असरको को बारेमा आफ्नो वडा बासीलाई सम्झाउदै फोहर व्यवस्थित तरिकाले राख्न नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्री आग्रह गर्नु भयो ।

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?