"समृद्ध स्वर्गद्वारी, कृषि पर्यटन र रोजगारी"

header AD

सेवा विवरण

बसाईसराई दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र ।

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

सेवा प्रवाह समय

बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

मुलीको सूचना फाराम
सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको न.पा./गा .पा. को स्थानीयपंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्रनागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति

जिम्मेवार व्यक्ति / खण्ड

स्थानीय पंजिकाधिकारी वडासचिव

प्रक्रियाका चरणहरू

सम्बन्धित कानून

—

सेवा विवरण

मृत्यु दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र ।

शुल्क विवरण

—

लाग्ने समय

प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै

सेवा प्रवाह समय

बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

मृतकको नागरिकता
सूचना दिने सुचकको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

जिम्मेवार व्यक्ति / खण्ड

स्थानीय पन्जिकाधिकारी - वडा सचिव

प्रक्रियाका चरणहरू

मृतकको नागरिकता
सूचना दिने सुचकको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

जन्म दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा कार्यालय

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

३५ दिन भित्र आएमा निशुल्क त्यस पछि २०० रुपैया मात्र ।

शुल्क विवरण

—

लाग्ने समय

प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै

सेवा प्रवाह समय

बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

जिम्मेवार व्यक्ति / खण्ड

स्थानीय पन्जिकाधिकारी - वडा सचिव

प्रक्रियाका चरणहरू

सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियामानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने
अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

सम्बन्धित कानून

—

सेवा विवरण

टोल विकास संस्था तथा अन्य समुह गठन

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना तथा अनुगमन शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत

प्रक्रियाका चरणहरू

१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन
२. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि
३ संस्थाको विधान, २ प्रति
३. कार्य समितिमा रहेका पदाधिकारीहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. वडा कार्यालयको सिफारिस

सम्बन्धित कानून

—

सेवा विवरण

प्राकृतिक प्रकोप सहायता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

विपद व्यवस्थापन शाखा/प्राविधिक शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निशुल्क

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

सेवा प्रवाह समय

बिहान ९:०० बजे देखि बेलुका ५:०० बजे सम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१) निवेदन
२) प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस
४) प्रकोप संग सम्बन्धित अन्य कागजात/फोटो

जिम्मेवार व्यक्ति / खण्ड

प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/विपत् व्यवस्थापन शाखा

प्रक्रियाका चरणहरू

१) निवेदन
२) प्रहरी सर्जमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिस
४) प्रकोप संग सम्बन्धित अन्य कागजात/फोटो

सम्बन्धित कानून

—

सेवा विवरण

व्यवसाय दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

राजस्व शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐन बमोजिम

शुल्क विवरण

—

लाग्ने समय

सोहि दिन

सेवा प्रवाह समय

बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. कर चुक्ता प्रमाण पत्र
२. नागरिकता को प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो ३ वटा
४. निवेदन
५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद
६. घर भाडामा भए घर भाडा सम्झौता पत्र
७. लाल पुर्जाको प्रतिलिपि
८. सम्बन्धित वडाको सिफारिस पत्र
९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि
१०. वडाको मुचुल्का

जिम्मेवार व्यक्ति / खण्ड

राजस्व शाखा, सम्बन्धित शाखा

प्रक्रियाका चरणहरू

१. सम्बन्धित वडाको सिफारिस पत्र
२. वडाको सर्जिमिंन मुचुल्का
३. व्यवसाय दर्ता निवेदन

सम्बन्धित कानून

स्थानीय सरकार संचालन ऐन, २०७४
स्वर्गद्वारी नगरपालिकाको व्यवसाय दर्ता कार्यविधि, २०७५
सम्बन्धित बर्षको आर्थिक ऐन

सेवा विवरण

योजना सम्झौता (उपभोक्ता समिति)

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना तथा अनुगमन शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निशुल्क

शुल्क विवरण

—

लाग्ने समय

१ दिन

सेवा प्रवाह समय

९:०० बजे देखि ५:०० बजे सम्म

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. योजनाको लागत अनुमान
२. उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि
३. उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने निर्णय
४. वडा सिफारिस

जिम्मेवार व्यक्ति / खण्ड

योजना तथा अनुगमन शाखा

प्रक्रियाका चरणहरू

१. योजनाको लागत अनुमान
२. उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने निर्णय
३. वडा सिफारिस

सम्बन्धित कानून

उपभोक्ता समिति गठन तथा व्यवस्थापन कार्यविधि २०७५

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।