header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1 १. कर चुक्ता प्रमाण पत्र
२. नागरिकता को प्रतिलिपि
३. पासपोर्ट साइजको फोटो ३ वटा
४. निवेदन
५. नगरपालिका भित्र जग्गा भए तिरो तिरेको रसिद
६. घर भाडामा भए घर भाडा सम्झौता पत्र
७. लाल पुर्जाको प्रतिलिपि
८. सम्बन्धित वडाको सिफारिस पत्र
९. अन्य कुनैमा दर्ता भए सो को प्रतिलिपि जस्तै: आन्तरिक राजस्व बिभाग, घरेलु आदि
१०. वडाको मुचुल्का
आर्थिक ऐन बमोजिम सोहि दिन राजस्व शाखा, सम्बन्धित शाखा बिहान ९:०० बजे देखि ५:०० बजे सम्म In-person राजस्व शाखा १. सम्बन्धित वडाको सिफारिस पत्र
२. वडाको सर्जिमिंन मुचुल्का
३. व्यवसाय दर्ता निवेदन
स्थानीय सरकार संचालन ऐन, २०७४
स्वर्गद्वारी नगरपालिकाको व्यवसाय दर्ता कार्यविधि, २०७५
सम्बन्धित बर्षको आर्थिक ऐन
2
योजना सम्झौता (उपभोक्ता समिति) विस्तृत विवरण हेर्नुहोस्
१. योजनाको लागत अनुमान
२. उपभोक्ता समिति सदस्यहरुको नेपाली नागरिकताको प्रतिलिपि
३. उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने निर्णय
४. वडा सिफारिस
निशुल्क १ दिन योजना तथा अनुगमन शाखा ९:०० बजे देखि ५:०० बजे सम्म In-person योजना तथा अनुगमन शाखा १. योजनाको लागत अनुमान
२. उपभोक्ता समिति गठन तथा सम्झौता गर्ने निर्णय
३. वडा सिफारिस
उपभोक्ता समिति गठन तथा व्यवस्थापन कार्यविधि २०७५