header AD
All wards
आधारभूत जानकारी
बुद्धिराम पुन
9857832735
swargadwarimun02@gmail.com
स्वर्गद्वारी नगरपालिका 2, खाल प्यूठान
Ward statistics
Population 4715
Households 1191
Area 0
संक्षिप्त विवरण (Short Description)
वडा नं. २ साविक स्वर्गद्वारी गा.वि.स. का १ देखि ९ मिलेर बनेको हो । यस वडाको जनासंख्या ४८८७ रहेको छ भने १०५८ घरधुरी रहेका छन् । श्री मिनराज रानामगर २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो भने श्री बुद्दीराम पुन २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । यस वडामा विशेष गरी ब्राह्मण, क्षेत्रीको बाहुल्यता रहेको छ । कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको यस वडामा आलु र धान मुख्य रूपमा उत्पादन हुन्छ । प्रसिद्द धार्मिक स्थल स्वर्गद्वारी मन्दिर यहाको मुख्य पर्यटनको आकर्षण रहेको छ ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.13946700° N, 82.63071500° E