All wards
आधारभूत जानकारी
सुरज जि.एम
9765845805
swargadwarimun07@gmail.com
स्वर्गद्वारी नगरपालिका ७ नं वडा कार्यालय, सोत्रे प्यूठान
Ward statistics
Population
3034
Households
843
Area
-
संक्षिप्त विवरण (Short Description)
स्वर्गद्वारी नगरपालीकाको वडा नं. ७ साविक बेलवास गा.वि.स. वडा नं. ५,६,७,८,९ मिलेर बनेको हो । यस वडाको जम्मा जनसंख्या २९६२ रहेको छ । ७०५ घरधुरी रहेको यस वडामा बाहुन, क्षेत्री, सार्कीको बाहुल्यता रहेको छ । श्री टेक बहादुर भट्टराई २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको पदमा निर्वाचित हुनु भएको थियो भने श्रीसुरज जी.एम २०७९ साल को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अन्य वडामा जस्तै यस वडामा पनि कृषि नै जिविकोपार्जनको मुख्य पेशा रहेको छ ।