FAQs Complain Problems

सूचना तथा समाचार

बार्षिक समिक्षा गोष्ठी सम्पन्न

मिति २०७५/०६/०४ गते स्वर्गद्वारी नगरपालिका ३ मा बार्षिक समिक्षा गोष्ठी सम्पन्न ।

संबिधान दिवश राष्ट्रिय दिवशको रुपमा मनाइयो ।

मिति २०७५/०६/०३ गते संबिधान दिवश राष्ट्रिय दिवशको रुपमा मनाइयो ।

उपस्थिति सम्बन्धमा

यश स्वर्गद्वारी नगरकार्यपालिकाको निर्णय अनुसार स्वर्गद्वारी नगरपालिकाको आ.ब. २०७४/०७५ को बिकास कार्यक्रमहरुको बार्षिक समिक्षा तथा खर्च सार्बजनिक कार्यक्रम तपशिल बमोजिम हुने भएकोले सो कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण नगरबासीहरुमा यो सुचना जारी गरिन्छ।
तपसिल
मिति: २०७५/०६/०४

गरिब परिचय पत्र वितरण

मिति २०७५ /०४/१६ गते बुधबार स्वर्गद्वारी नगरपालिका वडा नं ८ बर्जिवाङ मा गरिब घर धुरी परिचय पत्र वितरण कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको  नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्री ज्यूको अध्यक्षतामा करिब २२ गरिब  परिचय पत्र वितरण गरियो ।

स्वर्गद्वारी नगरपालिकाकाे आर्थिक एेन - २०७५

स्वर्गद्वारी नगरपालिकाकाे  आर्थिक एेन - २०७५

दस्तावेज: 

जलवायु परिबत॔न बाताबरण संरक्षण

स्वग॔द्वारी नगरपालिकाका नगर प्रमुख श्री नेत्र बहादुर रोका क्षेत्रीबाट जलवायु परिबत॔न बातावरण संरक्षण तथा पूण॔ सरसफाई सम्बन्धी अभिमुखीकरण उद्घाटन

विद्यार्थी भर्ना अभियान

विद्यार्थी भर्ना अभियान,२०७५ , यस स्वर्गद्वारी नगरपालिका स्थित चन्द्रेश्वरी प्रा.वि. मा विहिनी सुजिता रावललार्इ नगर प्रमुख श्री नेत्र वहादुर राेका क्षेत्रीवाट अभिभाकत्व निर्वाह गर्दै भर्ना अभियान शुरू गिरयाे ।

Pages

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?