लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानको आज मिति २०८१/८/१० गते स्वर्गद्वारी नगरपालिकाको प्राङ्गणबाट उद्घाटन गरियो ।
आज मिति २०८१/८/९ गते स्वर्गद्वारी नगरपालिकाको सभाहलमा भु-उपयोग वर्गीकरण सम्बन्धी १ दिने कार्यशाला संचालन हुदै
स्वर्गद्वारी नगरपालिका र Building Energy Efficiency in Nepal (BEEN) बिच समझदारी पत्र (MoU) हस्ताक्षर समारोह एक कार्यक्रमका बिच मिति २०८१/८/४ गते स्वर्गद्वारी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
Follow