FAQs Complain Problems

१० दिने होटल व्यवसायीको तालिम सम्पन्न

मिति २०८२/२/११ गते देखि स्वर्गद्वारी धर्मशाला जलुकेमा नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) र स्वर्गद्वारी नगरपालिकाको संयुक्त आयोजनामा संचालित यस पालिकाभित्र भित्र रहेका साना होटल तथा लज व्यवस्थापन सम्बन्धी १० दिने तालिमको समापन मिति २०८२/२/२० गतेका दिन यस स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री केशवराज भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?