FAQs Complain Problems

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धमा

स्वर्गद्वारी नगर कार्यपालिका को मिति २०७४/११/२३ गतेको निणय अनुसार तपसिलको पदमा स्थायी पूर्ति नभएसम्मको लागि सेवा करारमा लिई पदपूर्ति गर्नु पर्ने भएकाले तपसिलका शर्तहरुको अधिनमा रही कामकाज गर्न ईच्छुक देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन आब्हान गरिन्छ | फाराम भर्न को लागि तलको फाइल डाउनलोड गर्नुहोस अथवा लोकसेवा आयोगको साइट http://www.psc.gov.np/assets/uploads/files/40o3tmnj3uki8-vhhrzxsr4gg6i.pdf बाट डाउनलोड गर्नुहोस |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?