FAQs Complain Problems

सूचना तथा समाचार

१२ औं गणतन्त्र दिवसको अवसरमा स्वर्गद्वारी नगरपालिकाले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ

१२ औं गणतन्त्र दिवसको अवसरमा स्वर्गद्वारी नगरपालिकाले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीको अध्यक्षतामा उक्त कार्यक्रम सन्चालन गरिएको हो। सबैले आफ्नो घर आगन सफा गरि आज साझ दिप प्रज्योलन गर्न समेत नगर बासीहरुलाइ आग्रह गर्नु भएको छ।

Pages

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?
//