स्वर्गद्वारी नगरपालिकाले ड्रो+न मार्फत खकार संकलन गरि क्षयरोग जाँच गर्ने प्रविधि भित्र्याउन सफल भएको छ। पाइलट बिहिन हवाई यन्त्र (ड्रन ) ले स्वार्गद्वारी नगरपालिकाका सबै वडा हरुमा रहेको स्वस्थ चौकी हरुमा गइ संकास्पद ब्यक्तिहरुको खकार संकलन गरि प्राथमिक स्वस्थ्य केन्द्र भिङ्ग्रीमा ल्याउने छ र उक्त
यश स्वर्गद्वारी नगरकार्यपालिकाको निर्णय अनुसार स्वर्गद्वारी नगरपालिकाको आ.ब. २०७४/०७५ को बिकास कार्यक्रमहरुको बार्षिक समिक्षा तथा खर्च सार्बजनिक कार्यक्रम तपशिल बमोजिम हुने भएकोले सो कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण नगरबासीहरुमा यो सुचना जारी गरिन्छ।
तपसिल
मिति: २०७५/०६/०४